मधेशमा जनमतबाट त्रिभुवन साह वन मन्त्री बन्दै, आजै शपथ लिने

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट सांसद त्रिभुवन साह वन तथा वातावरण मन्त्री बन्दैछन् । साह सिरहा ४ (१)बाट निर्वाचित सांसद हुन् । सत्ता गठबन्धनमा भएको मन्त्रालय बाँडफाँटमा जनमतले मुख्यमन्त्री, एक मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । जनमतबाट सतिश सिंहलाई मुख्यमन्त्री र रञ्जु खंग विनाविभागीय राज्यमन्त्री बनेकी छन् । जनमतका अध्यक्ष डा. सीके राउत […]