सकियो ३२ लाख घरको गणना

घर तथा घरपरिवार गणना कार्य सुरु भएदेखि अहिलेसम्म ३२ लाख घर र ३० लाख परिवार गणना भइसकेको छ। गत भदौ ३० गतेदेखि गणना सुरु भएको हो। कतिपय  घरपरिवारको  प्रतिवेदन  आउन  बाँकी  छ।  सबै आउँदा  यो  सङ्ख्या  अझै  बढ्छ।    सुपरिवेक्षकले  दैनिक करिब तीन लाखको हाराहारीमा घर तथा घरपरिवारको गणना गरिरहेका छन्। घर तथा घरपरिवार गणना कार्यका लागि आठ हजार पाँच सय जना सुपरिवेक्षक देशभर खटिएका छन्। गोरखापत्रमा खबर छ।    

सम्बन्धित सामग्री

समानुपातिकको मत गणना सकियो, कुन दलले कति सिट पाउने भए ?

२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार सबै जिल्लाबाट मत गणना सकिएको जानकारी आएको छ र मत रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्छ । तर यो पद्धतिबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको छ । कुल १ करोड […]

ललितपुर महानगरमा ९ वडाको गणना सकियो

ललितपुर । ललितपुर महानगरपालिकामा बिहीवार साँझसम्म ९ ओटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी) को दुई र नेकपा एमालेको एक तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, ६ मा रूपेन्द्रराज शाक्य, ७ मा कुलबहादुर महर्जन, ८ मा  बाबुरत्न महर्जन र वडा नं १० मा रविन व्यञ्जनकार विजयी भएका छन् । वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भएका छन् । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् । हाल वडा नं ९, ११ र १२ को गणना जारी छ । वडा नं १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी भएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी हुन सकेनन् । रविनले  ८२५ मत पाएका छन् भने निकटम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाएका छन् । महानगरमा २९ वडा रहेकामा हालसम्म नौ वडाको मात्रै परिणाम आएको छ । शुक्रवार मतदान भएपछि शनिवारदेखि मतगणना शुरू भएको थियो । शुरूमा एक ठाउँमा मात्र गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मत परिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ । महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । रासस

मोरङका ८ पालिकामा मत गणना सकियो, कहाँ कसले जित्यो ?

विराटनगर : प्रदेश १ को सबैभन्दा धेरै स्थानीय  तह भएको मोरङ जिल्लामा १७ वटा स्थानीय तह छन्। जसमा ८ वटा नगरपालिका छ भने ८ वटा गाउँपालिका र एउटा महानगरपालिका छ।१७ वटा पालिका रहेको मोरङमा स्थानीय तह निर्वाचनका मत गणना ८ वटा पालिकामा सकिएको  छ। एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा मत गणना सम्पन्न भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।निर्वाचन कार्यालयका अनुसार सुनवर्षी नगरपालिका, लेटाङ नगरपालिका, जहदा गाउँपालिका, कानेपोखरी गाउँपालिका, कटहरी गाउँपालिका, केराबारी गाउँपालिका, मिक्लाजुङ

भरतपुरको १४०३० मतपत्र गणना सकियो, विजय नै अगाडि

भरतपुर महानगरपालिकामा १४०३० मतपत्र गणना सकिएको छ । प्राप्त मत परिणामअनुसार मेयर पदमा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् । विजय सुवेदीले ४७५७ मत पाउँदा माओवादी केन्द्रकी रेनु दाहालले ४७०३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार  जगन्नाथ पौडेलले  २१३१ मत पाएका छन्।  उप मेयरमा काँग्रेसका  चित्रसेन अधिकारी ले ५५९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले  ३७८९ मत पाएकी छन् ।

मुस्ताङको मत गणना सकियो, कसले कहाँ जिते ?

मुस्ताङ- मुस्ताङको तसाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन र उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन निर्वाचित भएका छन् । थसाङको मत गणना सकिएसँगै यो जिल्लाका पाँचवटै (सबै) पालिकाको मतगणना सकिएको छ । अध्यक्ष उम्मेदवार प्रदीप गौचन एक हजार एक सय ४४ मतसहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत मात्रै पाइन् । उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन […]

कांग्रेस महाधिवेशन : २४००मत गणना सकियो,  ४६३ मतले देउवा अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा २४०० मत गणना हुँदा शेरबहादुर देउवाको पक्षमा १४२२ मत परेको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको पक्षमा भने ९५९...

आधा मत गणना सकियो, देउवाको मत १२६५

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ । २६७७ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२६७ मत पाएका छन् भने शेखर कोइरालाले ९८० मत पाएका छन् । प्रकाशमान […]

मतदान सकियो, सभापतिको मत गणना केही समयपछि सुरु हुने

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको मतदान सकिएको छ । अहिले राति साढे ११ बजे मतदान सकिएको हो। मतदान सकिएपछि मुचुल्का उठाउने काम भइरहेको छ । निर्वाचन समितिले कति मत खस्यो भन्नेबारे जानकारी दिएको छैन । ४७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । मतदान सकिएसँगै सभापतिको मत गणना अब केही समयपछि सुरु हुनेछ । […]

९९ मतले पछि परे केसी १५१० मत गणना सकियो

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा १५१० मत गणना सकिँदा सभापतिका दावेदार जगदीश्वर नरसिंह केसी ९९ मतले पछि परेका छन् । सभापतिका अर्का दावेदार इन्द्र बानियाँले ८०० मत ल्याउँदा केसीले ७०१ मत ल्याएका छन् ।

३२ लाख घरको गणना सकियो

काठमाडौँ । घर तथा घरपरिवार गणना कार्य सुरु भएदेखि अहिलेसम्म ३२ लाख घर र ३० लाख परिवार गणना भइसकेको छ । गत भदौ ३० गतेदेखि गणना सुरु भएको हो । कतिपय घरपरिवारको प्रतिवेदन आउन बाँकी छ । सबै आउँदा यो सङ्ख्या अझै बढ्छ । सुपरिवेक्षकले दैनिक करिब तीन लाखको हाराहारीमा घर तथा घरपरिवारको गणना गरिरहेका […]