अायोजना क्षेत्रका १४ घरपरिवार सुरक्षित स्थानमा सारिने

संखुवासभा : जिल्लाको मकालु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरबको आयोजना अरुण ३ जलबिद्युत् परियोजनाले १४ घर परिवारलाई सुरक्षित स्थानमा सार्ने भएको छ। निर्माणाधीन अरुण तेस्रोले गाउँपालिका-३ मा रहेको नयाँ बस्ती जोखिममा भएकाले सुरक्षित स्थानमा सार्न लागिएको सतलज कम्पनीले जनाएको छ।  नयाँ बस्तीनजिकै ड्याम साइड नि...