होण्डा ग्राजिया अब बीएसभीआई मोडलमा

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा ग्राजियाको बीएसभीआई मोडललाई सार्वजनिक गरेको छ ।आकर्षक र स्टाईलिस लुक रहेको १२५ सीसीको नयाँ बीएसभीआई मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको कम्पनीले जनाएको छ । १५५ एमएमदेखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ […]