सुनसान हुन थाले न्युरोड र असन (फोटो फिचर)

९ चैत, काठमाडौं । कोरोना भाइरसको त्रासका कारण काठमाडौंंको मुख्य बजार न्युरोड, असनलगायतका क्षेत्र सुनसान हुन थालेका छन् । दैनिक हजारौं मानिसको आवतजावत हुने र किनमेल हुने यी क्षेत्रका धेरै पसल बन्द गरिएका छन् । सडकमा …