नेपाल र युएईबीच हुने ओडिआई सिरिजको टिकट मूल्य निर्धारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारदेखि सुरु हुने नेपाल र युएईबीचको त्रिकोणात्मक ओडिआई सिरिजको मूल्य निर्धारण गरेको छ । नेपाल र युएईबीचको खेलको टिकटको मूल्य २ सय नेपाली रुपैयाँ तोकिएको छ । टिकटको जिम्मा प्रभू पे ले पाएको छ । नेपाल र युएईबीचको पहिलो खेल पहिलो खेल कार्तिक २८ (नोभेम्बर १४) […]

सम्बन्धित सामग्री

नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल खेल्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ । नेपाल र जिम्बावेबीचको खेल आइतबार हरारे स्पोर्ट्स क्लबमा दिउँसो १२ ः ४५ मा खेल्नेछ । उक्त खेल नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्नेछ । नेपालले २०१८ […] The post नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्दै first appeared on Hamro Khelkud.

मुलपानीले ओडिआई मान्यता पाउने!

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाउने भएको छ । एसिसी प्रिमियर कपमा दुई ओडिआई देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् । मुलपानी […]

नेपाल विरूद्ध ओमान : ओडिआई मान्यता अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा शुक्रबार टियु क्रिकेट मैदानमा ओमानसँग खेल्दैछ । खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त टोली हुन् । आइसिसीको नियम अनुसार यस खेलले ओडिआई मान्यता पाउनु पर्ने हो । तर खेल सुरु हुन अघिल्लो दिन सम्म ओडिआई खेल हो […]

युएईलाई हराउँदै ओडिआई मान्यता पक्का गर्ने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ । घरेलु टोली नेपाल आफ्नो उच्च लयलाई निरन्तरता दिँदै युएईलाई हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्न चाहन्छ । नेपाल ३३ खेलमा १६ […]

ओडिआई मान्यता जोगाउन नेपाललाई अव एक जित आवश्यक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाउन अव एक जित मात्रै आवश्यक पर्ने भएको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई बिहीबार घरेलु मैदान टियुमा ५२ रनले हराएपछि एक जित आवश्यक बनेको हो । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका […]

अव दुई खेल जिते नेपालको ओडिआई मान्यता बच्ने

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु मैदान टियुमा चार मध्य दुई खेल जिते ओडिआई मान्यता सोझै बच्ने भएको छ । नेपालले अन्तिम खेलमा युएईलाई ४२ रनले पराजित गरेपछि सिधै ओडिआई मान्यता प्राप्त गर्न अव दुई खेल आवश्यक पर्ने भएको छ। नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ […]

तीन खेल जिते नेपालको सोझै ओडिआई मान्यता बच्ने

दुबई (हाम्रो खेलकुद) – नेपालले अव आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा खेल्न बाँकी पाँच मध्य तीन खेल जिते सोझै ओडिआई मान्यता बच्ने भएकोछ । नेपालले शक्रबार पपुवा न्युगिनीलाई तीन विकेटले हराएपछि उक्त समिकरण बनेको हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका छैटौं स्थानमा छ । नेपालले अमेरिकालाई […]

ओडिआई र टि२० दुबैमा नेपालको पहिलो खेल पपुवा न्युगिनीसँग

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना घरेलु मैदान टियुमा हुने पपुवा न्युगिनीसँगको ओडिआई, नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच हुने त्रिकोणात्मक टि२० आई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पपुवा न्युगिनीसँग खेल्ने दुई ओडिआईसँगै पपुवा न्यगिनी, नेपाल र मलेसियाबीच खेल्ने त्रिकोणात्मक टि२० आई सिरिजको खेल तालिका र समय सार्वजनिक गरेको […]

नेपालले दुई ओडिआई खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्ने दुई ओडिआई खेलको मिति तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पिएनजीसँग पहिलो ओडिआई भदौ २० र दोस्रो ओडिआई भदौ २३ ( सेप्टेम्बर पाँच र आठ ) मा खेल्ने भएको छ । सिरिज ओमानमा हुने छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत […]

नेपालले पिएनजीसँग ओडिआई सिरीज खेल्ने तयारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले पुपुवा न्यु गिनी (पिएनजी) सँग ओडिआई सिरिज खेल्न अन्तरिक तयारी गरिरहेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा अर्को महिना ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुँदैछ । सेप्टेम्बरमा हुने उक्त त्रिकोणात्मक सिरिज अघि ओमानमा नै नेपालले पिएनजीसँग ओडिआई सिरिज खेल्ने तयारी अगाडि बढाएको छ । […]