सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन बुझाउने

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो । बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ । हिजो बुधबार साँझ बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरिसकेको बताइएको छ । प्रतिवेदनको अन्तिम रूप भने […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदल बैठक अपरान्ह साढे ४ बजे बालुवाटारमा बस्नेछ ।  आजको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्रका विषयमा छलफल हुनेछ । प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे बैठकमा छलफल हुनेछछ ।  निर्वाचन क्षेत्रमा दलीय अवस्थाबारे विस्तृत...