तमिल फिल्म ‘थलैयावार १६९’मा रजनीकान्तसँग देखिंदै ऐश्वर्या

काठमाडौं । यस्तो लाग्छ, बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन दक्षिण भारतीय फिल्मबाट आउने कुनै पनि अवसरलाई खेर जान दिने पक्षमा छैनन् । मणिरत्नमको तमिल फिल्म ‘पुन्निइ सेल्भान’पछि ऐश्वर्या आगामी फिल्म ‘थलैयावार १६९’मा ‘रोबोट’ को-स्टार रजनीकान्तसँग देखिने भएकी छन् । फिल्मलाई ‘बिस्ट’ फेम्ड निर्देशक नेल्सन दिलीपकुमारले निर्देशन गर्ने बलिउड हंगामाले जनाएको छ । संगीत कम्पोज चाहिं […]

सम्बन्धित सामग्री

तमिल फिल्म ‘पोन्नियिन सेलवान - २’ अप्रिल २८ मा प्रदर्शन हुने

दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान’ को दोस्रो भागको प्रदर्शन मिति तय भएको छ। मणि रत्नमको निर्देशित यो फिल्म २८ अप्रिल सन् २०२३ मा रिलिज हुनेछ। निर्माण टिमले एक टिजर सार्वजनिक गर्दैँ रिलिज मितिबारे जानकारी दिएका हो। फिल्ममा मद्रास टकीज र लाइका प्रोडक्सनको निर्माण रहेको छ। यस फिल्म ओस्कार विजेता संगीत निर्देशक ए.आर. रहमानले…

कंगना रनोट तमिल फिल्म चन्द्रमुखी २ मा देखिने

अभिनेत्री कंगना रनोट तमिल फिल्म चन्द्रमुखी २ मा देखिने भएकी छिन् । यो फिल्म २००५ को क्लासिक हरर कमेडी चन्द्रमुखीको सिक्वेल हो । चन्द्रमुखी २ का लागि फाइनल भएको जानकारी कंगनाले नै आफ्नो सोसल मिडिया ह्यान्डलमा दिएकी छिन् । यो चलचित्रलाई पी वासुले निर्देशन गर्नेछन् । अर्कोतर्फ, कंगनाको अपोजिटमा तमिल अभिनेता राघव लरेन्स देखिनेछन्, जो कञ्चना १ र कञ्चना २ र कञ्चना ३ जस्ता हरर कमेडी फिल्मका लागि परिचित छन् ।पहिलो भागमा ज्योतिका सरवनन बनेकी थिइन् चन्द्रमुखीरजनीकान्त र ज्योतिका सरवननले २००५ मा फिल्म चन्द

कंगना रनोट तमिल फिल्म ‘चन्द्रमुखी २’ मा अनुबन्धित

एजेन्सी । अभिनेत्री कंगना रनोट तमिल फिल्म ‘चन्द्रमुखी-२’ मा देखिने भएकी छिन् । जुन २००५ को क्लासिक हरर कमेडी ‘चन्द्रमुखी’ को सिक्वेल हो । आफू ‘चन्द्रमुखी-२’ का लागि फाइनल भएको जानकारी कंगनाले नै आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । यो फिल्मलाई पी वासुले निर्देशन गर्नेछन् । कंगनाको अपोजिटमा तमिल अभिनेता राघव लरेन्स देखिनेछन्, जो […]

तमिल फिल्म 'पोन्नियिन सेलवान' बाट कम्ब्याक गर्दै ऐश्वर्या राय, ट्रेलर सार्वजनिक

दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान (पीएस-आई)’ ट्रेलर सार्वजनिक भएको छ। मणि रत्नमको निर्देशित यस फिल्मको ट्रेलर हिन्दीसहित पाँच भाषामा रिलिज गरिएको हो। मुख्य कलाकार चियान विक्रम, ऐश्वर्या राय बच्चन लगायतलाई ट्रेलरमा देख्न सकिन्छ। यस फिल्मले भारतको इतिहासमा सबैभन्दा ठूलो चोल साम्राज्यको कथा बताउँछ। फिल्ममा रानी नन्दिनीको भूमिका निभाएकी ऐश्वर्यालाई सुन्दर र…

कमल हसनको ‘विक्रम’ बन्यो अहिलेसम्मकै धेरै कमाउने तमिल फिल्म

काठमाडौं । कमल हसन स्टारर ‘विक्रम’ इतिहासमै सबैभन्दा धेरै कमाउने तमिल फिल्म बनेको छ । लोकेश कंगराज निर्देशित र हसनको प्रमुख भूमिका रहेको फिल्मले विश्वभर ४३२.५० करोड भारु कमाइ गरेको हो । जसमध्ये भारतबाट मात्र ३०७.६० करोड भारु कमाइ भएको छ । गत जुनमा रिलिज भएको फिल्मले त्यसको दुई सातासम्म कलिउड फिल्म उद्योगमा एकपछि अर्को […]

'लेडी सुपरस्टार' नयनतारा र विग्नेशको विवाहका तस्विरहरु‍

दक्षिण भारतीय फिल्मकी अभिनेत्री नयनतारा बिहीवार विवाह बन्धनमा बाँधिइन्। फिल्म सेटमा भेटिएका विग्नेश शिवनसँग लामो प्रमे सम्बन्धपछि उनीहरुले विवाह गरेका हुन्। नयनतारालाई तमिल फिल्म क्षेत्रमा लेडी सुपरस्टारका रुपमा सम्बोधन गर्ने गरिन्छ। चेन्नईमा आयोजित उनीहरुको विवाह समारोहको तस्विर अहिले चर्चामा छ। उनीहरुको विवाहको तस्विरहरु सामाजिक संजालमा सेयर भइरहेका छन्।     …

प्रहरीको अपराध प्रमाणित गर्ने सूर्याको फिल्म ‘जय भीम’ कुन घटनामा आधारित छ ?

दिवालीको अवसरमा तमिल फिल्म 'जय भीम' ओटीटीमा रिलिज भएको थियो। यस फिल्ममा अभिनेता सूर्याको मुख्य भूमिका देख्न सकिन्छ। रिलिज भएसँगै फिल्मको चर्चा त भएकै छ, साथै फिल्म विवाद समेत फसेको छ। दर्शकले फिल्मको एक दृश्यलाई लिएर आप्पति जनाएका छन्। त्यो दृश्यलाई हटाउन समेत माग गरिरहेका छन्। उक्त दृश्यमा अभिनेता प्रकाश…

तमिल फिल्म निर्देशक केवी आनन्दको निधन

तमिल फिल्म निर्देशक तथा छायाँकार केवी आनन्दको निधन भएको छ । ५४ वर्षका आनन्दको ३० अप्रिलमा निधन भएको हो । चेन्नईमा रहेका आन्नदको निधनको कारण हृदयघात बताइएको छ । आनन्दले आफ्नो करियरको सुरुवात फोटो पत्रकारबाट गरेका थिए । उनले चर्चित छायाँकार पीसी श्रीरामसँग  गोपुरावसालिले, मीरा, देवर मगन, अमरान र थिरुदा थिरुदा जस्ता फिल्ममा सहयोगी छायाँकारको भुमिका निर्वाह गरेका थिए ।१९९४मा उनले एक मलयालम फिल्ममा पनि काम गरेका थिए । जसको कारणले उनलाई राष्ट्रिय पुरस्कार समेत मिलेको थियो ।आनन्दले २००५मा निर

तमिल अभिनेता विवेकको निधन

तमिल अभिनेता एवं प्रसिद्ध हास्य कलाकार विवेकको निधनको भएको छ। ह्रदयघात भएपछि उनलाई बिहीबार बिहान चेन्नईको एक अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको एनडीटीभीले उल्लेख गरेको छ। दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरेका विवेकको निधनको खबर सार्वजनक भएसँगै बलिउड, तमिल फिल्म क्षेत्रका व्यक्तिदेखि राजनीतित्तहरुले समेत शोक व्यक्त गरेका…

‘मास्टर’ २९ जनवरीमा रिलिज हुने

मुम्बई । एक्सन थ्रिलर फिल्म ‘मास्टर’ को प्रिमियर मिति घोषणा भएको छ । अमेजन प्राइम भिडियोले प्रतिक्षित तमिल फिल्म ‘मास्टर’ २९ जनवरीमा रिलिज हुने सार्वजनिक गरेको हो । फिल्ममा थलपति विजय, विजय सेतुपतिकोको मुख्य भूमिका रहेको छ । दुई विजयको अलवा फिल्ममा मालविका मोहनन, एन्ड्रिया जेरेमिया, शान्तनु भाग्यराज, अर्जुन दास लगायतको  समेत अभिनय देख्न सकिन्छ ।लोकेश कनगराजको लेखन तथा निर्देशन रहेको फिल्म जेवियर ब्रिटोले निर्माण गरेका हुन् ।  एक्सनले भरिएको थ्रिलर फिल्म ‘म