१३ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राखेर ऋण लिन रोक नलगाएको बताएकी छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सांसदहरुले राखेको जिज्ञासको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले यस्तो दाबी गरेकी हुन् । मन्त्री श्रेष्ठले भनिन्, […]