विगतमा भएका समझदारी कार्यान्वयनमा जोड दिन परराष्ट्रविदको प्रधानमन्त्री देउवालाई सुझाव

परराष्ट्रविदहरूले भारतसँग विगतमा भएका समझदारी कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन । परराष्ट्रविदहरूले नेपाल–भारतबीच पछिल्लो समय देखिएको असमझदारी हटाउन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदैछन् । परराष्ट्रविदहरूले मंगलबार प्रधानमन्त्री देउवासँग भेटगरी भ्रमणका क्रममा दुई मुलुकबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न जोड दिन सुझाएका हुन् ।…