काभ्रे । काभ्रेमा एउटै व्यक्तिले झुक्याएर पटकपटक विवरण फरक पारी नागरिकता लिएको फेला पारेको छ । चौंरीदेउराली गाँउपालिका २ बस्ने रामकुमार प्रधानले दोहोरो नागरिकता लिएका छन् । उनको काका तकबहादुर प्रधान र आमा तीर्थमाया प्रधानको नामबाट एउटा नागरिकता लिए भने बाबु नक्कलबहादुर प्रधान र आमा तीर्थमाया प्रभानको नामबाट रोशन प्रधान नाम राखी अर्को नागरिकता लिए […]