पोखरामा जुवाखालबाट महिलासहित ८ जना पक्राउ

पोखरा –पोखरामा ८ जना जुवाडे पक्राउ परेका छन्। शनिबार साँझ कास्कीको पोखरा महानगरपालिका–१२ चापापानीबाट मैतकुमारी गुरुङको घरमा छापा मारेको प्रहरीले जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो। ५२ वर्षीय मैतकुमारीसँगै रामबजारकी ५० वर्षीय पञ्चमाया गुरुङ, शिशुवाका ४० वर्षीय गोपी गुरुङ, फूलबारीकी ५२ वर्षीया पूर्णिमा गुरुङ, ४१ वर्षीय धुतप्रसाद गुरुङ, दीपकी ४६ वर्षीया रुपा गुरुङ, रानीपौवाकी […]