पाकिस्तानलाई थप बीस लाख चिनियाँ खोप प्राप्त

इस्लामावाद : पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् ।   खोप लिनका लागि पाकिस्तानका विशेष उडानसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको थियो । चीनको राजधानी बेइजिङमा रहे…

सम्बन्धित सामग्री

नको राजधानी बेइजिङमा रहेको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमानले सिनोभ्याक खोप पाकिस्तानको राजधानी इस्लामावाद ल्याई पुर्‍याएको हो।

पाकिस्तानलाई बीस लाख चिनियाँ खोप प्राप्त

पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् ।      खोप लिनका लागि पाकिस्तानका विशेष उडानसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको थियो । चीनको राजधानी बेइजिङमा रहेको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमानले सिनोभ्याक खोप पाकिस्तानको राजधानी इस्लामावाद ल्याई पु¥याएको हो ।

चीनले दियो अफगानिस्तानलाई कोरोना भ्याक्सिन

एजेन्सी। युद्धग्रस्त अफगानिस्तानलाई चीनले कोरोनाविरुद्धको भ्याक्सिन सहयोग गरेको छ। आइतबार चिनियाँ समाचार समिति सिन्ह्वाले काबुलमा अधिकारीहरुलाई चीनका तर्फबाट सात लाख डोज खोप हस्तान्तरण गरिएको जनाएको छ। अफगानिस्तानले खोप प्राप्त गर्दै भनेको छ– ‘भ्याक्सिन जीवनको एक उपहार हो, हामी चीनले गरेको मद्दतमा धन्यवाद दिन्छौं।’ चिनियाँ खोप सिनोफार्मको पहिलो खेप बिहीबार काबुल पु¥याइएको हो।