विराटनगर । विराटनगर स्थित दूग्ध वितरण आयोजनाले किसानसँग किनेको दूधको भुक्तानी नदिँदा किसानहरू समस्यामा परेका छन् । दूग्ध सामाग्री र दूधबाट उत्पादन भएका सामाग्री बिक्री नभएको बाहानमा बनाएर विराटनगर स्थित दूग्ध वितरण आयोजनाले किसानको दूधको भुक्तानी रोकपछि किसानहरू समस्यामा परेका हुन् । दूग्ध वितरण आयोजनाले कोशी प्रदेशका इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी […]