काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न १५ दिन समय दिएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले शुक्रबार दलको आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएका थिए । मागदाबी आइसकेपछि आयोगले अर्को पक्षसग मागदाबी गर्दा पेस भएका कागजात तथा […]