अर्थमन्त्रालय र केन्द्रीय बैंकको बीचमा अर्थतन्त्र

अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएका बेला स्वायत्त नियामक राष्ट्र बैंक र अर्थमन्त्रालयको बीचमा सम्बन्ध बिगार्नु अर्थतन्त्रलाई दुर्घटनातर्फ लानु हो । वर्तमान सरकार बन्नासाथ नै अर्थमन्त्रालय तथा केन्द्रीय बैंकको बीच द्वन्द्व सुरु भएको थियो । अर्थमन्त्रीले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर छलफल गर्न सुरु गर्ने परम्परा सुरु गरेसँगै बजारमा अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकको काम गर्न […]