नक्कली राजालाई दाम चढाउनेहरुबाट गणतन्त्रलाई खतरा : प्रधानमन्त्री ओली
हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्रमाथि हमला गरेका छन् भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो "दरबार हत्याकाण्डपछि खोजेर ल्याएको नक्कली राजालाई दाम चढाएको होइन ? अहिले फेरि गणतन्त्रमाथि हमला ?"