स्थानीय निर्वाचन लगत्तै प्रदेश र संघीय निर्वाचन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।  प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गईरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष,...

सम्बन्धित सामग्री

प्रदेश चुनावः कसले क–कसलाई भोट हाल्न पाउछन् ? यस्तो छ संवैधनिक व्यवस्था

काठमाडौं, असार १८ । दोस्रो चरणको स्थानीय निर्वाचन सकिएसँगै प्रदेश र संघीय निर्वाचन चर्चा सुरु भएको छ । दुई नम्बर तहमा स्थानीय निर्वाचन नै बाँकी भए पनि आगामी माघ ७ गतेभित्र प्रदेश र संघको निर्वाचन गराइसक्नैपर्ने संवैधानिक बाध्यता छ । त्यसकारण पनि प्रदेश र संघीय निर्वाचनको चर्चा बढेको हो ।   सरकारले पनि माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गराइसक्ने प्रतिवद्धता व्यक्त गरेको र निर्वाचन आयोगले पनि निर्वाचनको मिति मागिसकेको अवस्थामा प्रदेश र संघीय चुनावको चर्चा बढ्नु स्वभाविक हो ।   तर, अझै धेरै नागरिक अनविज्ञ छन् कि, प्रदेश र संघको चुनावमा कस्ता मान्छे उम्मेदवार हुन पाउने हुन् र क–कसले भोट हाल्न पाउने हुन् ? भनेर ।