कंगनाविरुद्ध देशद्रोहको मुद्दा चलाउन शिवसेनाले दियो उजुरी

बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध देशद्रोहको मुद्दा चलाउन माग गर्दै शिवसेनाले प्रहरीमा उजुरी दर्ता गराएको छ। शिवसेनाको आइटी सेलले मुम्बईको ठाणेस्थित श्रीनगर पुलिस स्टेशनमा कंगनाविरुद्ध उजुरी दर्ता गराएको हो। कंगनामाथि मुम्बईको तुलना पाकिस्तान अधिनस्थ कश्मीर (पीओके)सँग तुलना गरेको भन्दै राजद्रोहको मुद्दा चलाउन उजुरीमा माग गरिएको छ। सुशान्तसिंह राजपुत मुद्दामा शिवसेना