बच्चाको नाकबाट १५ सेन्टिमिटरको जुका निकालियो

दाङको तुलसीपुरमा चार वर्षीय एक बालकको नाकबाट पानीमा पाइने जुका निकालिएको छ। सल्यान जिल्लाका बालक रुपेश केसीको नाकबाट सोमबार पन्ध्र सेन्टिमिटरको जुका निकालिएको हो।