काभा यू-१९ महिला भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा

२२ कात्तिक, काठमाडौं । नेपाल काभा यू-१९ महिला भलिबल प्रतियोफगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले माल्दिभ्समाथि २५-११, २५-३ र २५-५ को …