अब काठमाडौँ उपत्यकाका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा

राजधानीका १९ वटा सार्वजनिक स्थलमा अब निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनमा आएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपति मन्दिर क्षेत्र, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र अन्य सार्वजनिक स्थानमा इन्टरनेट पहुँच विस्तार गरिएको हो। मन्त्रालयका अनुसार यसअघि वाइफाइ सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार र क्षमता अभिवृद्धि गरिएको छ भने आठ नयाँ स्थानमा […]