‘जुनसुकै बेला आन्दोलनमा जानुपर्ने हुन सक्छ, तयार रहनू’: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सम्भावित आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । मंगलबार अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउन सक्ने बताएका हुन् । उनले आन्दोलनका लागि सधैँ लामो समय तयारी गर्न सम्भव नहुने […]