१८ कात्तिक, काठमाडौं। विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोग अझै अलमलमा छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागि गराउने विषयमा समेत सरकार र आयोगले आवश्यक गृहकार्य गरिरहको बताउँछन् …