चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७० करोड बराबरका सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा सवारीसाधन आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ। भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार यस वर्ष सवारीसाधनको आयात र सोबाट प्राप्त राजस्व दुवैमा उल्लेखनीय वृद्धि भएको छ। गत […]