बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने’

काठमाडाैँ । बङ्गलादेशले जनविद्रोहको बलमा पदच्युत भएकी पूर्वप्रधानमन्त्री घर फर्किन चाहेमा उनले भारतबाट प्रत्यर्पण माग्नुपर्ने बताएको छ। बाङ्लादेशले सोमबार निर्वासित नेता शेख हसिनालाई चुनौती दिँदै प्रशासनले उनको पासपोर्ट नवीकरणको आवेदन समीक्षा गरिरहेको बताएको छ। पूर्वप्रधानमन्त्री हसिनाले डिसेम्बरमा बङ्गलादेश फर्किने प्रतिज्ञा गरेकी छन्। उनीविरूद्ध सन् २०२४ मा प्रदर्शनकारीहरूमाथि दमन गरेको आरोपमा मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएको छ। […]