पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन, भेटिएन लक्ष्य

१४ कात्तिक, काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म १ खर्ब २२ अर्ब रुपैयाँ भन्सार राजस्व उठाएको छ । तर, कुनै पनि महिना लक्ष्य भने भेटिएन । विभागले असोजसम्म १ खर्ब …