काठमाडौँ । रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका-५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवाको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् । नदीमा पक्की पुल नहुँदा नजिकै रहेको बस्तीमा पुग्नसमेत घण्टौँ खर्चिनुपर्ने अवस्था छ । पाँच मिनेटमा पार गर्न सकिने नदी तर्न स्थानीयले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने र गाडीमा गए पनि डेढदेखि २ घण्टा […]