बाढीअघि ४० सेन्टिमिटर सर्‍यो लाङटाङ लिरुङको भिर

काठमाडौँ । रसुवाको केरुङ–लेन्दे खोला क्षेत्रमा विनाशकारी बाढी आउनुअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिर ४० सेन्टिमिटरसम्म सरेको तथ्य सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रारम्भिक वैज्ञानिक अध्ययनले चट्टान र हिमनदीको बरफ खस्दा उत्पन्न विपद्को पूर्वसंकेत भूउपग्रहबाट पहिचान गर्न सकिने देखाएको हो । प्रतिवेदनअनुसार सन् २०२६ जुलाई ७ देखि अगस्ट २४ […]