एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ करहरूको घोषणा गरेलगत्तै विश्वभर शेयर बजारमा भारी गिरावट आएको छ । अमेरिकाको सर्वाधिक ठूला पाँच सय वटा फर्महरू ट्र्याक गर्ने एस एण्ड पी ५०० को शेयर ४ दशमलव ८ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०२० मा कोभिडले अर्थतन्त्रलाई ध्वस्त पारेपछिको सबैभन्दा खराब अवस्था हो । ठूला […]