बूढीगण्डकीमा बाढी : इसिमोडको प्रारम्भिक आकलन के छ ?

२६ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गोरखाको चुम्चेत नजिक पहिरोले बूढीगण्डकी नदीको बहाव अस्थायी रूपमा थुनिएपछि त्यसको अवरोध फुटेर विनाशकारी बाढी आएको हुन सक्ने प्रारम्भिक आकलन गरेको छ । इसिमोडले आइतबार बिहान …