सिमकोट – मुगुको छायाँनाथ रारा नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका परिवारलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नगर प्रमुख हरिजंग शाहीले कार्यपालिकाबाट निर्णय गराएर बस दुर्घटनाका मृतकमध्ये नगरपालिका क्षेत्रका २७ जनाको घरपरिवारलाई जनही ५० हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिए। दुर्घटना पीडित एवं आश्रित परिवारका सदस्यलाई उक्त सहयोग गरिएको उनले बताए। मृतकका परिवारलाई […]