टिकट नपाएपछि हरिबोलले बुझाए पेरिसडाँडा र खुमलटारमा असहमति पत्र

२८ असोज, काठमाडौं । प्रतिनिधिसभा उम्मेदवार बन्न नपाएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले असहमति पत्र दर्ता गराएका छन् । माओवादी स्रोतका अनुसार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार असहमति पत्र पठाएका हुन् । पत्रमा गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीबीच छलफल गर्नुपर्ने माग गरेका छन् । […]

सम्बन्धित सामग्री

प्रचण्ड प्रधानमन्त्री भएपछि माओवादी केन्द्रको गतिविधि सुस्त

काठमाडौं । ‘प्रचण्ड प्रधानमन्त्री र तपाई (नारायणकाजी श्रेष्ठ) उपप्रधानमन्त्रीसहित भौतिक मन्त्री भएपछि पार्टी गतिविधि शून्य भयो । पेरिसडाँडा र खुमलटारमा गतिविधि छैन । अहिले पार्टी बालुवाटार र तपाईमा मात्रै केन्द्रित भयो । यसरी पार्टी चल्दैन