हनुमानढोकामा बसन्त श्रवणको विशेष तयारी, राष्ट्रप्रमुखले १०ः१५ बजे बसन्त श्रवण गर्ने

काठमाडौं, माघ २३ । आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी धुमधामका साथ देशभर वसन्त पञ्चमी मनाइँदैछ । आजकै दिनबाट वसन्त ऋतुसमेत सुरु भएको छ । यसैबीच वसन्त पञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको छ । वसन्त श्रवणको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर […]