पार्टीका सबै कमिटीमा एक ब्यक्ति एक पद लागू गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीका सबै कमिटीमा एक ब्यक्ति एक पद लागू गर्ने निर्णय गरेको छ।माओवादी केन्द्रको आज बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकले पार्टीको विधानमा सामान्य संशोधन गर्दै यस्तो निर्णय गरेको हो।बैठकले प्रदेश र पालिका कमिटीमा सात÷सात पदाधिकारी रहने, वडा कमिटीमा पाँच पदाधिकारी र टोल  कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी लागू गर्ने निर्णय गरेको नेता हितबहादुर तामाङले जानकारी दिए।उनका अनुसार अब सेल कमिटीमा भने सचिवमात्र राखिने भएको छ। पछिल्लो समय संगठन विस्ता