गाउँका बेतलबी डाक्टर: ५० स्वयमसेविकालाई मोबाइल

गाउँमा हुने दु:खी बिरामीका लागि स्वयम सेविकानै विज्ञ चिकित्सक हुन् । गाउँका गर्भवतीको सन्चो बिसन्चो बुझने, टाउँको दुख्दा ज्वरो आउँदा सिटामोल दिने काम स्वयमसेविकाले नै गर्छन् । अस्पतालका एमबीबीएस डाक्टरले लाखांै तलब खान्छन् । तर गाउँका हरेक कष्टमा साथ दिन सक्दैनन् । तर, महिला स्वास्थ्य स्वयम सेविका भने सरकारबाट सुविधा नखाने र दिनरात नभनी खटिने […]

सम्बन्धित सामग्री

आधारभूत विकास कुर्दै भेरीखोला

तातोपानी गाउँपालिका–७ की स्वयम्सेविका कलकोशे कुँवरलाई पालिकाले मोबाइल दिएको छ । गाउँमा बेतलबी डाक्टरका रूपमा काम गर्ने स्वयमसेविकालाई सूचना आदान प्रदानलाई सहज बनाउन मोबाइल दिइएको हो । तर गाउँमा टावर नै नआउने भएपछि कालकोशेजस्तै सयांैका मोबाइल प्रयोगविहीन छन् । मुलुकमा संघीयता आएर तीन तहका सरकार सञ्चालनमा आएको करिब ६ वर्ष बित्दा पनि पनि दुर्गम भेरीखोला […]