काठमाडौं । चौतर्फी विरोधपछि सरकार इस्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नबाट पछि हटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले यसअघि प्रकाशित सूचनाबाट आमसेवाग्राहीमा पर्न गएको दुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ । विभागले अहिलेकै गतिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा ४० दिनमा २५ लाख सवारीसाधनमा जडान गर्न नसकिने स्विकारेको […]
The post इम्बोस्ड नम्बर ‘अनिवार्य’बाट पछि हट्यो सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.