काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एन्नेसले सात नयाँ अनुहार समेट्दै २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । गाेलकिपर अभिषेक बराल, पदम भट्टराई, मनि कुमार लामा, नवीन लामा, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र दीपक राजसिंह ठकुरीलाई पहिलाे पटक राष्ट्रिय टिममा […]