भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा बाँचेका सिंहको निधन

एजेन्सी, २९ मंसिर । भारतमा रक्षा प्रमुख जनरल विपिन रावतसहितको मृत्यु हुने गरी भएको सैनिक हेलिकोप्टर दुर्घटनमा बाँचेका एकमात्र पाइलट बरुण सिंहको पनि निधन भएको छ । उनको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । इन्डियन एयर फोर्सले ट्वीटमार्फत् सिंहको निधन भएको जानकारी दिएको छ । उनलाई बचाउन हरसम्भव कोशिश भएको भारतका रक्षामन्त्री राजनाथ सिंहले […]

सम्बन्धित सामग्री

कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु

एजेन्सी । कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ ।

मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु

लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकोप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले शनिबार जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् ।

काश्मिरमा चिता हेलिकोप्टर दुर्घटना

एजेन्सी, २७ फागुन । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परेको छ । चिता हेलिकोप्टर उत्तर काश्मिरको गुरेज क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सीमा सुरक्षा फौजको विरामी लिन गएको हेलिकोप्टर दुर्घटनामा परेको पीटीआइले जनाएको छ । दुर्घटनाको कारण र क्षतिबारे केही उल्लेख गरिएको छ । खराब मौसमका कारण हेलिकोप्टर अवतरणको प्रयासमा थियो ।

भारतका रक्षा प्रमुख विपिन रावतको होलिकोप्टर दुर्घटनामा मृत्यु

एजेन्सी, २२ मंसिर । सैनिक हेलिकोप्टर दुर्घटनामा परी जिवितै उद्धार गरिएपनि भारतका रक्षा प्रमुख जनरल विपिन रावतको मृत्यु भएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार दिउँसो रावत चढेको होलिकोप्टर तामिल नाडुको कुनरमा दुर्घटना भएको थियो । पहाडमा खसेको हेलिकोप्टरमा आगो लागेको थियो । तत्काल उद्धार गरी तीन […]

भारतका रक्षा प्रमुख रावत चढेको दुर्घटनाग्रस्त हेलिकोप्टरमा १४ मध्ये १३ को मृत्यु

एजेन्सी, २२ मंसिर । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएपनि एकजना मात्र जिवित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, जिवित रहेका एकजना को हुन् अझै खुलाइएको छैन । भारतका रक्षा प्रमुख जनरल विपिन रावत पनि हेलिकोप्टरमा थिए । […]

भारतमा दुर्घटनाग्रस्त हेलिकोप्टरबाट उद्धार गरिएका ३ को अवस्था चिन्ताजनक

एजेन्सी, २२ मंसिर । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएको समाचार एजेन्सी एएनआइले जनाएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको उल्लेख छ । अस्पताल लगिएकामध्ये भारतका रक्षा प्रमुख जनरल विपिन रावत पनि छन् । उनको अवस्थाबारे अझै प्रष्ट पारिएको […]