स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ ।
छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तो...