संसद् चल्न नसक्ने र नेताहरू पनि नमिल्ने भएपछि निकास चुनाव नै हो– चन्द्र भण्डारी [अन्तर्वार्ता]

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयले तरंगित बनेको राष्ट्रिय राजनीति फेरि सेलाउँदैछ । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले समर्थनको छनक नदिएपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय अलपत्र जस्तो देखिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रखर वक्ता चन्द्र भण्डारी निर्णय गरेपनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना कमजोर बन्दै गइरहेको बताउँछन् । लोकान्तर डट्कमसँगको कुराकानीमा भण्डारीले सभापति शेरबहादुर देउवालाई पार्टी भित्रबाटै ...

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट पन्छिन हुँदैन : चिकित्सक संघ

काठमाडौं : कोरोना संक्रमितको अस्पतालमा राखेर उपचार गर्न नसकिने अवस्था आएको सरकारको भनाईप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मंत्रालयका आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै संघले सरकारी अभिव्यक्तीप्रति आपत्ति जनाएको हो। ‘जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा को ठहर छ’, संघका अध्यक्ष लोचन कार्की र महासचिव बद्री रिजालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘महामारीको संक्रमण बढदै गइरहेको सुरुकै

थाहा खबर

मै मेरो सर्जक

कृष्णचन्द्रसिंह प्रधान : लेखक, कवि त्यसै भइँदो रहेनछ। चाहेर पनि हुन सक्ता रहेनछौँ। नियम त छँदैछैन। बनाएर बन्ने नबनाउँदैमा नहुने, पठितहरू हुने अपठितहरू हुन नसक्ने- कहाँ छ यस्तो विधि-विधान र त्यसअनुसार बनिदिएका लेखक हौँ हामी भन्नलाई ? र्‍याङठ्याङ नमिलेको समाज, तालमेल नमिलेको स्थिति, अमिल्दो चाँजोपाँजो, घरव्यवहार, के-के के-के उल्टो भोगाइ र विपरीत परिस्थितिको जेलाइमा जब […]

Reporters Nepal

भारतमा चुनावी सभा प्रतिबन्ध

नयाँदिल्ली। कोरोनाको संक्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न रोक लगाएको छ। पछिल्ला हप्ताहरूमा कोरोनाको संक्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएको छ।भारतका राज्यहरूमा यो वर्ष शृङ्गलावद्ध चुनाव हुँदैछ। निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौं पार्टी र उम्मेदवारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ।रासस

Dekhapadhi

सरकार बनाउन विदेशी शक्तिहरुले जुट मिलाउन खोजेका छन्  : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनुपर्ने बताएका छन् । उनले विदेशी शक्तिहरुले  सरकार बनाउनको लागि जुट मिलाउन खोजेपनि अझैसम्म नमिल्दा  अलमल भएको बताएका छन् ।आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘बाह्य शक्तिहरुले दलहरूको जुट मिलाउन खोजेका छन् । त्यो मिलिरहेको छैन ।’ उनले विदेशीहरु आफ्नो स्वार्थ अुनसार चलाउनको लागि दलहरु विरालोले मुसो खेलाए जस्तै खेलाएको बताए ।पुनःस्थापित संसदलाई विघटन गरी मध्यावधि न

Ratopati

पार्टीहरु नमिलेर उपाय छैन : माधव नेपाल

नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफूहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका हुन् ।

कान्तिपुर

धारा  १००  लाई  निष्क्रिय  बनाउन  नमिल्ने  तर्क

 संविधानको  धारा  ७६  को  व्याख्याका  क्रममा  धारा  १००  लाई  निष्क्रिय  बनाउन  नमिल्ने  तर्क  कानुन  व्यवसायीहरूले  गरेका छन् । दुई धारा सरकार र संसद्को स्थायित्वसँग अन्तर्निहित रहेकाले  एकको  व्यख्या  गर्दा  अर्काे  निष्क्रिय  हुन  नहुने  तर्क  उनीहरूको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ  अधिवक्ता  रामनारायण  बिडारी,  वरिष्ठ  अधिवक्ता

Ratopati

युनाइटेड पुनरागमन जितसहित शीर्ष स्थानमा फर्कियो, सिटी दोस्रो स्थानमा

८ माघ, काठमाडौं । फुलहमविरुद्ध पुनरागमन जितसहित म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको छ । गएराति भएको खेलमा युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहमलाई उसैको मैदानमा २-१ ले हराएको हो । खेलको पाँचौ मिनेटमै एडेमोला लुकमनले गोल गर्दै फुलहमलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । २१औं […]

अनलाइनखबर

हिसारमा मूल प्रवाहको संगठन विस्तार सुरु, ५० जनाले लिए सदस्यता

खिमराज चालिसे, चंडिगढ । अंग्रेजी नयाँ वर्षको आगमन सँगै मूल प्रवाहका कार्यकर्ताहरु नयाँ उमंग र हौसलाको साथ संगठन निर्माण अभियानमा लागि रहेका छन् । यसै सन्दर्भमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाज हिसार समितिको आयोजनामा प्रशिक्षणात्मक भेला तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न गरिएको छ। ३२ जनालाई नयाँ सदस्यता दिनुको साथै १८ जनाको सदस्यता नविकरण गरि संगठनको विस्तार अभियानको सुरु गरिएको नगर सचिव तारा सोमारेले बताउनु भएको छ । मूल प्रवाहको इतिहास, नेपालको वर्तमान अवस्था र मूल प्रवाहको आवश्यक्ता लगाएतका विषयमा नगर अध्यक्ष नन्दबहादुर लम्तरी, जनजाती नगर संयोजक केहरसिंह घर्तीमगर, रामु शर्मा, श्यामबहादुर विक लगाएत नेताहरुले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सीता शर्माले कविता प्रस्तुत गर्नु भएको थियो। नगर सचिव तारा सोमरेको सञ्चालनमा तथा निरु सारुको अध्यक्षतामा प्रशिक्षण तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

Yug Darshan

आफ्नै कारणले चुनावमा हार्यौं, अब माओवादीहरु नमिली सुख छैनः प्रचण्ड

काठमाडौं, ५ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादीबीच एकता कायम गर्न आफ्नो

Lokaantar

आफ्नै कारणले चुनावमा हार्यौं, अब माओवादीहरु नमिली सुख छैनः प्रचण्ड

काठमाडौं, ५ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादीबीच एकता कायम गर्न आफ्नो

Lokaantar

आफ्नै कारणले चुनावमा हार्यौं, अब माओवादीहरु नमिली सुख छैनः प्रचण्ड

काठमाडौं, ५ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादीबीच एकता कायम गर्न आफ्नो

Lokaantar