बागलुङ नगरपालिका–१० भकुण्डेमा मृत अवस्थामा एक भाले चितुवा फेला परेको छ । भकुण्डेको बराह प्राविको नजिकै मृत अवस्थामा चितुवा देखेपछि स्थानीयले जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । १ सय...पूरा पढ्नुहोस् »
खोला किनारस्थित झाडीमा घाईते अवस्थामा रहेको ध्वाँसेलाई स्थानीयले देखेर खवर गरेपछि सबडिभिजन वन कार्यालय मैनामैनीका सुरक्षाकर्मी र कर्मचारीले उद्धार गरेका हुन्।...
जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ अन्तरगत पर्ने ‘राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह’ को ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र मरेको अवस्थामा चितुवा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए।...
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा क्षेत्रको खुम्बुमा हिम चितुवा फेला परेको छ । वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर कितिया पावलोस्कीले हिम चितुवाको तस्वीर खिचेर सार्वजनिक गर्नुभएको हो । सगरमाथा क्षेत्रमा हिम चितुवा देखापरेपछि उहाँले गत अक्टोवर ८ मा तस्वीर खिच्नुभएको थियो । ५ हजार ४ सय ८६ मिटर उचाइमा […]
गुल्मी : गुल्मीमा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ को लुम्छामा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए।इलाका वन कार्यालय रिडीको टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए। फेला परेको मृत चितुवालाई कसैले मारेको वा आफैँ मरेको भन्नेबारे टोली पुगेपछि मात्रै थाहा हुने सापकोटाको भनाई छ।कसैले मारेको भएमा त्यसको अनुसन्ध
काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिका १ दहचोक थापागाउँमा बिरालोको पासोमा चितुवा फेला परेको छ। स्थानीय दलबहादुर बुढाले बिरालोलाई थापेको पासोमा चितुवा परेको भेटिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कुखुराको खोरमा बिरालोले दुःख दिएपछि बुढाले पासो थापेका थिए। जग्गा भाडामा लिएर कुखुरा पाल्दै आएका बुढाले बिरालाको लागि थापेको पासोमा मंगलबार राति चितुवा परेको भेटिएको काठमाडौँ […]
बैतडी : बैतडीको तल्लो स्वराडमा वयस्क चितुवा मृत फेला परेको छ। पञ्चेश्वर गाउँपालिका–५ गिरेगाडामा ५ फिट १ इन्चको चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए। स्थानीयले मृतावस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनले भने, 'मृत चितुवाको पेटमा घाउ र जंगली जनावरले खाएको अवस्थामा थियो, दुई चितुवा लडेको जस्तो देखिन्छ तर त्यही हो भनेर भन्न सकिने अवस्था छैन।' चितुवाको सिनो वन कार्यालयका कर्मचारी र प्रहरीले
पर्वत १९ जेठ: पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई÷तीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन । मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन […]
बैतडीमा मृत चितुवा फेला परेको छ । सुर्नया गाउँपालिका–३ को बकजेवला भन्ने स्थानमा शनिबार मृत चितुवा फेला परेको वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए । २ फिट उचाई र झण्डै ६ फिट लम्बाईको मृत चितुवा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आइतबार बिहान प्रह...