काठमाडौं । नेपाल सरकारले सन् २०३० सम्ममा एड्स रोगसम्बन्धी महामारीको अन्त्य गर्ने लक्ष्य लिएको छ । लक्ष्य प्राप्तिका लागि बर्सेनि एड्स तथा यौन रोग नियन्त्रणका कार्यक्रममा बजेटको दायरा पनि फराकिलो बनाउँदै आएको छ ।
तर, हालसम्म भएको दातृ निकाय तथा सरकारी लगानीको अपेक्षाकृत उपलब्धि भने भएको देखिँदैन । दिगो विकास लक्ष्य...