राजधानीमा गोली हानाहान, चक्रे मिलन समूहका एक जनालाई लाग्यो प्रहरीको गोली :: Pahilopost.com

काठमाडौँ : भक्तपुर र काठमाडौँको सीमाका रुपमा रहेको मनोहरा खोला नजिकै शुक्रबार राति साढे सात बजे प्रहरी र गुन्डा नाइकेहरुबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्।  प्रहरीको गोली लागी घाइते भएका रामेश्वर गौतम गुन्डा नाइके चक्रे मिलनका विश्वासिला व्यक्ति हुन्। 'आपराधिक घटना भएको सूचना पाएपछि अपराध महाशाखाको

सम्बन्धित सामग्री

प्रहरी र ‘गुण्डा नाइके’ चक्रे मिलन समूहबीच गोली हानाहान, एक घाइते

गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच काठमाडौंमा गोली हानाहान भएको छ। काठमाडौं ३२ पेप्सीकोलामा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर चक्रे मिलनका एक सहयोगी रामेश्वर गौतम घाइते भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले सेतोपाटीलाई जानकारी दिए। शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहकाले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै २ राउण्ड गोली चलाएपछि दोहोरो फाइरिङ…

गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान, एक घाइते

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank