सल्यानमा पाठेघर खसेका २८ महिलाको निःशुल्क शल्यक्रिया

न्युज अफ नेपाल, सल्यान । सल्यानमा पाठेघर खसेका २८ जना महिलाको निशुल्क शल्यक्रिया गरिएको छ । लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाको निःशुल्क शल्यक्रिया गरिएको हो । परिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बसेका महिलाले निःशुल्क शल्यक्रिया सेवा पाए पछि खुसि भएका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानले सञ्चालन गरेको निःशुल्क […]

सम्बन्धित सामग्री

सोलुखुम्बु पुगेर केएमसीका चिकित्सकले गरे २६ बिरामीको निःशुल्क शल्यक्रिया

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नाचे सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना बिरामीको शल्यक्रिया गरिएको छ । विभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका बिरामीहरूको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् ।शल्यक्रिया गराउनेमा शरीरमा गाँठागुठी पलाएकाहरु बढी छन् । केएमसीका शल्यचिकित्सक डा.सम्पन्न पाण्डेसहितको टोलीले बिरामीको शल्यक्रिया गरेको हो । शल्यक्रिया गर्न सम्भव नभएका जटिल प्रकारका १५१ जना बिरामीलाई अस्पतालमै शल्यक्रि