काठमाडौं । आईएमई पेले हाल दिँदै आएको ६.०३ प्रतिशत ब्याजदरमा वृद्धि गरेको छ । कम्पनीले उक्त ब्याजदर वृद्धि गरेर ७.१३ प्रतिशत कायम गरेको हो ।
आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो वालेटमा एक हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भई यो सुविधा प्राप्त गर्न सक्छन् । आर्थिक समावेशीकरण एवं वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम...