संघले प्रदेशको अधिकार खोस्न मिल्दैन : सामान्य प्रशासन मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानले दिएको प्रदेशको अधिकार संघले खोस्न नमिल्ने बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा सोमबार सुर्खेतमा आयोजित अन्तरक्रियामा...