बाबुराम चिनाउन प्रतिष्ठान

इतिहास शिरोमणि बाबुराम आचार्यको स्मृतिमा ‘बाबुराम आचार्य स्मृति प्रतिष्ठान’ स्थापना गरिएको छ । बाबुरामका शिष्य तथा इतिहास विषयका प्राध्यापक डा. तुलसीराम वैद्यको अध्यक्षतामा प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गत सोमबार विधिवत रुपमा दर्ता भएको हो।

सम्बन्धित सामग्री

विद्यार्थीलाई सम्भावनासँग चिनाउन र अवसरसँग जोड्न शनिबार करियर कन्क्लेभ हुँदै

साउन १९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना

संस्कृतिलाई राज्यको पहिचान बनाउन सक्नु पर्छ

प्युठानको गुरी गाउँमा जन्मिनुभएका वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी देशको मौलिक संस्कृतिलाई देश विदेशमा चिनाउन लागिपर्नुभएको छ । उहाँ नेपाल लोकसांस्कृतिक प्रतिष्ठान, नेपाल फोक लोरिक फाउन्डेसन, एभरेस्ट नेपाल कल्चर ग्रुप, इन्टरनेसनल अर्गनाइजेसन अफ फोक आर्ट जस्ता अन्तर्राष्ट्रिय संस्थामा आबद्ध हुनुहुन्छ । बाल्यकालदेखि नै नृत्यमा रुचि राख्नुहुने केसीले कला संस्कृतिलाई विदेशमा चिनाउन गर्नुभएको योगदानबारे गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन, समाचारदाता सुकृत नेपाल, भिडियोमा मनोजरत्न शाही र केशव गुरुङले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश :

निजी क्षेत्रको उत्कृष्ट विद्यालय काभ्रे मावि

काभ्रे। जिल्लाको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विद्यालयको नाम चिनाउन सफल काभ्रे माध्यमिक विद्यालयले ३० औ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका साथ मनाएको छ । काभ्रे शिक्षा विकास प्रतिष्ठान निजी गुठीद्वारा काभ्रे माध्यमिक विद्यालय बनेपामा र काभ्रे इंङ्गलिस माध्यमिक विद्यालय पनौतीमा सञ्चालित छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाले निजी गुठीबाट सञ्चालित […]

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १४६औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै - राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १ सय ४६औँ जन्मजयन्ती मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले जयपृथ्वीबहादुर सिंह र मानवतावाद विषयमा विचार गोष्ठीको आयोजना गरेको छ । सरकारले गएको असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु चिनाउन सिंहको योगदान छ । उहाँले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । सिंहले अक्षरमाला, पदार्थ तत्व विवेक, बालबोध–भाग १, जापानको इतिहास, शारीरिक शिक्...

नाफामा अरनिको स्मृति

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले सोमबार राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस मनाएको छ । प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले नेपाली कला र कलाकारलाई देश–विदेशमा चिनाउन अरनिकोको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै नेपालमा अरनिकोका बारेमा विगतमा भएका संस्थागत तथा व्यक्तिगत कार्यका बारेमा जानकारी दिनुभयो ।