काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै १४ असार (हिजो)सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम आज(१५ असार) देखि पनि निरन्तरता दिईएको जनाएको छ । अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय भएको […]