प्रहरीलाई बालेनकाे चेतावनी : फुटपाथ मिचेर बनाइएकाे चाैकी हटाउनू, नत्र हामी भत्काउन बाध्य हुन्छाैं

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोशित भएका छन् । फोहोरको बिषयलाई लिएर बिहान बिहानै आक्रोशित मुडमा आएका मेयर बालेन शाहले प्रहरी माथी आक्रोशित भएका हुन । महानगरपालिका भित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरुको तस्विर पनि उनले सार्वजनिक गरेका छन । ...

सम्बन्धित सामग्री

अदालतको आदेशसँगै न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढ्यो - NepaliPatra

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाएको छ । उच्च अदालत पाटनबाट न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खुलेसँगै काठमाडौँ महानगरपालिकाले काम अघि बढाएको हो । महानगरले आज बिहानबाट न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको हो । अहिले डोजर लगाएर सडकको दायाबायाँ भत्काउन सुरु गरिएको छ । उच्च अदालत […]

अदालतको आदेशपछि महानगरले सुरु गर्‍याे न्यूरोडमा फुटपाथ विस्तारको काम

आज बिहानैबाट महानगरलेन्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको हो । अहिले डोजर लगाएर सडकको दायाबायाँ भत्काउन सुरु गरिएको छ ।

सुकुम्बासी व्यवस्थापन : प्रचलित कानुन र महानगरको डोजर

र्‍यापर तथा इन्जिनियर बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै महानगरको काम–कारबाहीको शैली बदलिएको आभास हुन्छ । खासगरी महानगरभित्रका फुटपाथ व्यापारी हटाउन, अवैध संरचना भत्काउन र खोला किनारलाई सुन्दर बनाउने उद्देश्यसहित महानगर अहिले अगाडि बढिरहेको छ । सहरको सौन्दर्य बढाउने नाममा महानगरले आम जनता, निम्न वर्ग र भूमिहीनहरूको आवाज नसुनेको, उनीहरूप्रति संवेदनशील नभएको र शासकीय चरित्र मात्रै देखाएको पनि गुनासो सुनिन थालेका छन् । बस्दै आएको र जीविका गर्दै आएको ठाउँबाट

फुटपाथ मिचेर बनाइएको भर्‍याङ भत्काउँदै महानगर

काठमाडौं महानगरपालिकाले फुटपाथ मिचेर बनाइएको भर्‍याङ भत्काउन थालेको छ । कोटेश्वर-तीनकुने सडक खण्डको फुटपाथ मिचेर बनाइएको भर्‍याङ नगर प्रहरीले हटाउन थालेको छ ।

डोजर आएपछि घरधनी आंफैले हटाउन थाले अनधिकृत संरचना (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले मित्रनगर क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् ।...

डोजर चल्ने डरले अनधिकृत संरचना आफैँ हटाउँदै घरधनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुस्थित गोङ्गबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैँले त्यस्ता संरचनाहरू भत्काउन सुरु गरेका छन् । डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरूले कवाडी सामग्री सङ्कलन गर्ने व्यक्तिहरू मार्फत संरचनाहरू भत्काउन थालेका हुन् । भत्काइका संरचना लैजान दिने शर्तमा उनीहरूले फुटपाथ मिचेर बनाइएका होर्डिङ बोर्ड, पाली […]

घरमा डोजर चल्ने डरले अनधिकृत संरचना आफैं हटाउँदै घरधनी

२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित गोंगबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् । डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरुले कवाडी सामग्री संकलन गर्ने व्यक्तिहरु मार्फत संरचनाहरु भत्काउन थालेका हुन् । भत्काइका संरचना लैजान दिने शर्तमा उनीहरुले फुटपाथ मिचेर बनाइएका होर्डिङ […]

गोंगबुको बसपार्क क्षेत्रका अबैध संरचना भत्काउन सुरु

काठमाडौं, २० भदौ । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाको डोजर गोंगबु बसपार्क क्षेत्रमा पुगेको छ । महानगरले बसपार्क क्षेत्रमा रहेका अबैध संरचना हटाउन सुरु गरेको हो । आइतबार कोटेश्वर क्षेत्रको अनधिकृत संरचना हटाएको थियो । महानगरले केही दिन एता फुटपाथ मिचेर बनाइएका संरचना हटाउँदै आइरहेको छ ।

ललितपुरका अनधिकृत संरचना हटाउन दशैंसम्मको समय

१७ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंैसम्म भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो । ‘हाम्रो महानगरमा ठुला मलहरु […]

मुख्य सडकका फुटपाथ फेरि भत्काउन थालियो

उपत्यकाका मुख्य सडकका फुटपाथ भत्काउन सुरु गरिएको छ। बिजुलीको तार भूमिगत गर्न बनिसकेका फुटपाथ नेपाल विद्युत्